The Gurkhas द गोर्खाज

The Gurkhas द गोर्खाज

February 16, 2009

द गोर्खाजका परिकारहरु

December 21, 2008

“नुमाफुङ” को भव्य प्रदर्शन

क्वालालम्पर, रुसाहाङ चेम्जोङ

क्वालालम्पुर कोतारायास्थित द गोर्खाज रेष्टुरेण्टको हलमा शनिबार नेपाली कथानाक चलचित्र "नुमाफुङ" को भव्य तथा अन्तिम प्रर्दशन भएको छ ।

 

सिंगापुर लगायत मलेसियाको विभिन्न स्थानहरुमा प्रर्दशन प्रश्चात शनिबार मलेसियास्थित नेपाली व्यासायीहरुलाई द गोर्खाजमा च्यारेटी "शो" को रुपमा प्रर्दशन गरिएको हो । मलेसियाको लागि संयोजक कृष्ण आङदेम्बे रहेको उक्त चलचित्रलाई "किरात याक्थुङ चुम्लुङ" मलेसिया तथा सह आयोजक "पांचथर सम्र्पक मञ्च" मलेसिया रहेका छन् ।

बेलुका ८:० बजेबाट शुरु भएको "नुमाफुङ" फिल्म सकिए पछि डिनारको व्यवस्था गरिएको थियो । उक्त कार्यक्रममा मलेसियास्थित व्यवसायी, बुद्धिजिवी, संघ-संस्थाका प्रतिनिधी, संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।  अन्य तस्विरहरु

December 20, 2008

द गोर्खाजमा नुमाफुङ र्फदशन

किरात याक्थुङ चुम्लुङ, मलेसिया तथा पांचथर सम्पर्क मञ्च, मलेसियाको संयुक्त आयोजनामा शनिबार सांझ ७:० बजे द गोर्खाज रेष्टुरेण्टमा नेपाली कथानाक चलचित्र नुमाफुङ प्रदर्शन हुने भएको छ । यो भन्दा अगाडि मलेसियाको विभिन्न स्थानहरुमा प्रर्दश भईसकेको छ ।
मलेसियामा व्यावयासाय गरेर बस्ने व्यवसायी तथा बुद्धिजिवीहरुको लागि यो स्पेसल "शो" हो । पुन आईतबार सोही स्थानमा प्रर्दशन गरीने भएको कुरा किरात याक्थुङ चुम्लुङ का अध्यक्ष जितमान इम्बुङ -लिम्बू) ले बताउनु भएको हो ।

December 19, 2008

Menu मेनु

Filed under: Menu मेनु






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Copyright © 2008. All rights reserved with The Gurkhas Blosome.com Contact us:-No.27, 1st Floor, Jalan Tun Tan Siew sin 50050, Kuala Lumpur, Malaysia Email:-bimbung@yahoo.com, the.gurkhas46@gmail.com Call at H/P +6016-678-0222 +60-03-20721398