The Gurkhas द गोर्खाज :: “नुमाफुङ” को भव्य प्रदर्शन : : December : : 2008

The Gurkhas द गोर्खाज

December 21, 2008

“नुमाफुङ” को भव्य प्रदर्शन

क्वालालम्पर, रुसाहाङ चेम्जोङ

क्वालालम्पुर कोतारायास्थित द गोर्खाज रेष्टुरेण्टको हलमा शनिबार नेपाली कथानाक चलचित्र "नुमाफुङ" को भव्य तथा अन्तिम प्रर्दशन भएको छ ।

 

सिंगापुर लगायत मलेसियाको विभिन्न स्थानहरुमा प्रर्दशन प्रश्चात शनिबार मलेसियास्थित नेपाली व्यासायीहरुलाई द गोर्खाजमा च्यारेटी "शो" को रुपमा प्रर्दशन गरिएको हो । मलेसियाको लागि संयोजक कृष्ण आङदेम्बे रहेको उक्त चलचित्रलाई "किरात याक्थुङ चुम्लुङ" मलेसिया तथा सह आयोजक "पांचथर सम्र्पक मञ्च" मलेसिया रहेका छन् ।

बेलुका ८:० बजेबाट शुरु भएको "नुमाफुङ" फिल्म सकिए पछि डिनारको व्यवस्था गरिएको थियो । उक्त कार्यक्रममा मलेसियास्थित व्यवसायी, बुद्धिजिवी, संघ-संस्थाका प्रतिनिधी, संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।  अन्य तस्विरहरु

Comments »

The URI to TrackBack this entry is: http://thegurkhas.blogsome.com/2008/12/21/p20/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Copyright © 2008. All rights reserved with The Gurkhas Blosome.com Contact us:-No.27, 1st Floor, Jalan Tun Tan Siew sin 50050, Kuala Lumpur, Malaysia Email:-bimbung@yahoo.com, the.gurkhas46@gmail.com Call at H/P +6016-678-0222 +60-03-20721398